एमालेकाे महाधिवेशन मंसिरमा, प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने माग

नेकपा एमालेको एघारौं महाधिवेशन मंसिर अन्तिम साता हुने भएको छ । आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले मंसिर अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयाे । ‘नेकपा एमालेको एघारौं महाधिवेशन मंसिरको अन्तिम […]

एमालेको सचिवालय बैठक बस्दै

नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दैछ । शुक्रबारदेखि नै बसेकाे बैठक शनिबार जारी रहने भनिएकाे बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा अचानक समस्या आएपछि आइतबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको थियो […]

माैसमः काेशी प्रदेशकाे एक-दुई स्थान हल्का वर्षाको सम्भावना

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशकाे एक दुइ स्थानमा हल्का वर्षाकाे संभावना रहेकाे छ । त्यस्तै काेशी र […]

इसराइल र हमासबीच युद्धविराम सम्झौता

इसराइल र हमासबीच युद्धविराम सम्झौता भएको छ। इजिप्टमा सोमबारदेखि जारी अप्रत्यक्ष वार्तापछि बिहीबार बिहान पहिलाे चरणाकाे युद्धविराम सम्झौता भएको बताइएकाे छ । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका साथै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफ्नो ट्रुथ सोसल अकाउन्टमा पोस्ट […]

कांग्रेस पदाधिकारी बैठक बस्दै

नेपाली कांग्रेसकाे पदाधिकारी बैठक आज बस्दैछ । जेनजी आन्दोलनपछि पहिलाेपटक पार्टी सभापति शेरबहादुर देउवा सहितकाे पदाधिकारी बैठक बस्न लागेकाे हाे । सभापति देउवाले आज दिउँसो दिउँसो १ बजे हिमालय होटल कुपण्डोलमा बस्ने गरी बैठक बाेलाउनुभएकाे […]