तीनवटा समितिको बैठक बस्दै

संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक बस्दैछ । आज विधायन व्यवस्थापन समिति, संघीय सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त)– २०८० को […]

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले विद्यालयको अनुकूलताअनुसार हिउँदे अथवा वर्षे बिदाको अवधिमा पनि पठनपाठन गर्न सामुदायिक विद्यालयलाई अनुरोध गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै विस २०८१ चैत महिनामा सञ्चालन गरिएको शिक्षक तथा कर्मचारीको काठमाडौंकेन्द्रित […]

गाजामा इजरायली हवाई आक्रमण, ८० जनाको मृत्यु

इजरायली सेनाले गाजामा गरेको हवाई हमलामा ८० जनाको मृत्यु भएको छ । गाजाको उत्तरपश्चिम जबालिया क्षेत्रमा गरिएको हमलामा ५० जनाको मृत्यु भएको इन्डोनेसियाली अस्पतालले बताएको छ । मृतकमध्ये २२ बालबालिका र १५ महिला परेका छन् […]

७ खर्ब बढी बेरूजु, आ.व. २०८०/८१ मा ९१ अर्ब ५९ करोड ७९ लाख रुपैयाँ थपियाे

सरकारकाे बेरूजु हरेक वर्ष बढ्दाे छ । महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ६२ औं वार्षिक लेखापरीक्षण प्रतिवेदनअनुसार आ.व. २०८०/८१ मा ९१ अर्ब ५९ करोड ७९ लाख रुपैयाँ बेरूजु थपिएकाे छ । सरकारी तथा सार्वजनिक […]

सरकारकाे नीति तथा कार्यक्रम संघीय संसदका दुवै सदनबाट पारित

संघीय संसदका दुवै सदनबाट सरकारकाे नीति तथा कार्यक्रम पारित भएकाे छ । आइतबार प्रतिनिधिसभा तथा राष्ट्रिय सभाको बैठकले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सभामा […]