मधेश प्रदेशमा एमालेका सराेजकुमार यादव मुख्यमन्त्री नियुक्त

विश्वासकाे मत लिन नसेकपछि जितेन्द्र साेनल नेतृत्वकाे सरकार ढलेपछि मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमालेका संसदीय दलका नेता सरोज कुमार यादव(महोत्तरी)लाई नियुक्त गर्नुभएकाे छ । कामचलाउ मुख्यमन्त्री जितेन्द्र सोनलसँग सोमबार बिहानै ४ बजे […]

नेपाली कम्युनिष्ट पार्टीले सबै प्रदेशमा सभा गर्ने

नेपाली कम्युनिष्ट पार्टीले सबै प्रदेशमा एकता सन्देशका लागि सभाहरू गर्ने भएकाे छ । शनिबार पेरिसडाँडास्थित साे पार्टीकाे कार्यालयमा बसेकाे बैठकले एकता सन्देशका लागि सभा गर्ने निर्णय गरेकाे हाे । सभाकाे मिति भने घाेषणा गरिएकाे छैन […]

रास्वपाले फागुन २१काे चुनावपछि मात्र महाधिवेशन गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठकले फागुन २१ गतेका लागि तोकिएको निर्वाचनपछि मात्र महधिवेशन गर्ने निर्णय गरेकाे छ । त्यस्तै घाेषित निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउने आधार तयार सरकारलाई सचेत गराउने, विचार मिल्नेसँग […]

माैसम सफा रहने

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा […]

पूर्वसांसद् मोहम्मद अफताब आलमको निधन

पूर्वमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसांसद् मोहम्मद अफताब आलमको निधन भएको छ । स्वास्थ्य अवस्थामा गम्भीर समस्या देखिएको अस्पतालमा उपचाररत आलमको गएराति साढे २ बजे निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ । आलमको दुई साता अगाडि […]