सर्वाेच्चकाे अन्तरिम आदेशपछि पनि ११ देशका राजदूतलाई मन्त्रालयमा फिर्ता हुन पत्राचार

सर्वोच्च अदालतले ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपनि सरकारले भने राजदूतलाई सम्बन्धित देशबाट फिर्ता बाेलाएकाे छ । सर्वाेच्चले आइतबार राजदूतलाई फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएकाे थियाे । […]

कांग्रेस केन्द्रीय कार्यसमितिको आज बस्ने

पटक-पटक स्थगित भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बस्ने भएको छ । बैठक आज दिउसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयाे । आजको बैठकमा केन्द्रीय कार्यसमितिका […]

माैसमः पश्चिम नेपालका केही स्थानमा हिमपात र हल्का वर्षाकाे संभावना

नेपालमा हाल पश्चिमी वायूको प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा […]

राष्ट्रपति रामचन्द्र पाैडेल ४ दिने भ्रमणका लागि कतार प्रस्थान

राष्ट्रपति रामचन्द्र पौडेल ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा भाग लिन आज बिहान कतारको राजधानी दोहातिर प्रस्थान गर्नुभएकाे छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल कतारका अमिर शेख तमिम बिन हमद अल […]

माैसमः पश्चिमी वायूको आंशिक प्रभाव

नेपालमा हाल पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम बिज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेकाे मौसम पूर्वानुमानमा आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मूख्यतया सफा रहने उल्लेख छ । महाशाखाका अनुसार कोशी प्रदेश, बागमती […]