राष्ट्रिय स्वतन्त्र पार्टीकाे केन्द्रीय समिति बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्ने भएको छ ।  यसअघि हिजो केन्द्रीय समितिको आकस्मिक भर्चुअल बैठक बसेकोमा आज भौतिक उपस्थितिमै बैठक बस्न लागेको हो । साे पार्टीका सभापति रवि लामिछानेलाई थुनामै राख्ने […]

माैसमः पहाडी भू-भागका ‍केही स्थानमा वर्षा र हिमाली भू-भागका ‍एक-दुई स्थानमा हिमपातकाे संभावना

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । महाशाखाले […]

तनहुँकाे दमाैलीकाे मादी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु

तनहुँ जिल्लाकाे दमाैलीकाे मादी नदी पुलबाट जिप खसेकाे छ । प्रहरीका अनुसार पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिकाको वडा नम्बर ३ र ४ जोड्ने मादी नदी पुलबाट शनिबार राति करिब ११:३० बजेको समयमा जीप खस्दा तीन जनाको […]

रवि र छवि दुवै जना पुर्पक्षका लागि थुनामै बस्नुपर्ने

 लामिछाने पत्नी निकिता पौडेलकाे बन्दीप्रत्यक्षीकरणको रिटमा उच्चकै आदेश ठीक रहेकाे सर्वाेच्चकाे निष्कर्ष राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेलाई रिहा गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा […]

युवा संघ नेपालको दशौं राष्ट्रिय महाधिवेशन आजदेखि पोखरामा

नेकपा (एमाले) निकट युवा संघ नेपालको दशौं राष्ट्रिय महाधिवेशन आजदेखि पोखरामा सुरू हुँदैछ । महाधिवेशनको पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ । प्रधानमन्त्री ओली, महासचिव शंकर पोखरेल, उपमहासचिव एवं सञ्चार तथा सूचना […]