युक्रेनले आइतबार रुससँगको युद्धमा हालसम्मकै सबैभन्दा ठुलो लामो दुरीको आक्रमण गरेकाे छ । युक्रेनी सुरक्षा निकाय एसबीयूले ‘स्पाइडर्स वेब’ नाम दिइ ड्राेनकाे माध्यमबाट गरिएकाे आक्रमणमा ११७ वटा ड्रोन प्रयोग भएकाे र ४ वटा रुसी सैन्य […]
आर्थिक वर्ष २०८२/८३ को बजेटमा नदी प्रवाही (रन अफ रिभर–आरओआर) जलविद्युत् आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) लेऊ र तिर (टेक एन्ड पे) अनुरूप गरिने उल्लेख भएपछि यसले गम्भीर असर पुगेकाे उर्जा क्षेत्रका लगानीकर्ताहरूले गुनासाे गरेका […]
हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश र […]
राइड सेयरिङ नियमावली बनाएर लागू गर्न खाेजेकाे भन्दै गण्डकी प्रदेशबाट शुरू भएकाे यातायात व्यवसायीकाे आन्दाेलन देशव्यापी बनेकाे छ । यातायात व्यवसायीले सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्द गरेका छन् । ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को […]
हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशखाका अनुसार पश्चिमी तथा […]