टेरामक्स खरिद भ्रष्टाचारः पूर्वमन्त्री बस्नेतसँग २५ लाख धरौटी माग 

नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रक्रियामा भएकाे भ्रष्टाचार सम्बन्धि मुद्दामा विशेष अदालतले पूर्वमन्त्री माेहन बहादुर बस्नेतसँग २५ लाख धराैटी माग गरेकाे छ । साे प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान […]

माैसमः देशका अधिकांश स्थानमा वर्षाकाे संभावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तर तर्फ पश्चिम नेपालको केही नजिक रहेको छ। महाशाखाले आज दिउँसो देशभर […]

राष्ट्रियसभाको बैठक बस्दै

संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे बस्दैछ। सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसूची छ । यसैगरी सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी […]

प्रतिनिधि सभाको बैठक बस्दै

सङ्घीय संसद् अन्तगर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ। प्रतिनिधिसभाकाे छैटौँ अधिवेशनको ३७ औँ बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको हो । महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार आजको सम्भावित कार्यसूचीमा मन्त्रीहरूले विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ र स्पष्टीकरण […]

माैसमः कोशी, बागमती र गण्डकी प्रदेशका केहि स्थानमा भारी वर्षाकाे संभावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने जनाएकाे छ । महाशाखाका अनुसार देशको पहाडी भू-भागको थेरै स्थानहरूमा तथा बाँकी […]