एयर इन्डिया विमान दुर्घटनाः २६० जनाकाे मृत्यु

एयर इन्डियाको जहाज दुर्घटनामा विमानमा सवार र दुर्घटनास्थलका गरी २६० जनाकाे मृत्यु भएकाे छ । विमानमा सवार २४१ जना र विमान ठाेक्किएकाे स्थानका थप १९ गरी मृत्यु हुनेको संख्या कम्तिमा २६० जना पुगेको हाे। विमानमै […]

माैसमः काेशीमा भारी र अन्य प्रदेशमा मध्यम वर्षाकाे संभावना

नेपालमा हाल मनसुनी वायुकाे प्रभाव छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा मनसुनी वायुको […]

एयर इन्डियाको बोइङ ७८७ विमान दुर्घटनाग्रस्त

ड्रीमलाइनर विमानले लण्डनका लागि उडेकाे थियाे भारतकाे गुजरात राज्यमा एयर इन्डियाको बोइङ ७८७ विमान दुर्घटनामा परेकाे छ । १० जना चालक दलका सदस्य र २३२ यात्रु सवार बोइङ ७८७ ड्रीमलाइनर विमान भारत गुजरातको अहमदाबादमा दुर्घटनाग्रस्त […]

ग्याँस पड्कदा बाजुरकाे बाम्का बजारमा आगलागी, बजार क्षेत्रमा क्षति

बाजुराको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा लागेको आगलागीले बजार क्षेत्र ध्वस्त भएको छ । मेयर राम बहादुर बानियाँका अनुसार आगलागीबाट ४० भन्दा बढी पसलहरू जलेका छन् । मेयर बानियाँले निकै ठूलो आगलागी भएको र बजार क्षेत्रका […]

माैसमः हल्का देखि मध्यम वर्षाकाे संभावना

पूर्वी नेपालमा मनसुन भित्रिएपनि मनसुन सक्रिय भने भइसकेकाे छैन । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। महाशाखाले कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम […]