सरकारले भूकम्प प्रतिरोधी भवन निर्माणका लागि राष्ट्रिय भवन संहिता (कोड)लाई परिमार्जन गरेकाे छ । बिहीबार परिमार्जित भवन संहिता राजपत्रमा प्रकाशित भइसकेकाले लागू हुने प्रक्रिया पनि प्रारम्भ भएकेा छ । पुरानो कोडमा रहेका प्रावधान अव्यवहारिक र […]
मधेस प्रदेशमा सभामुख रामचन्द्र मण्डल र दलहरूबीचको विवाद उत्कर्षमा पुगेको छ । दलहरूले सभामुखविरूद्ध महाअभियाेग प्रस्ताव अगाडि बढाउने तयारी गरेपछि विवाद उत्कर्षमा पुगेकाे हाे । विवादकै कारण सभामुख मण्डलले बिहीबार लगातार १० बैठकसम्म अनुपस्थित भएको […]
संघीय संसदकाे माथिल्लाे सदन राष्ट्रियसभा अन्तर्गतका दुई वटा संसदीय समितिको बैठक आज बस्दैछ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेकाे हाे । विधायन समितिकाे बिहान […]
विगतमा राजनीतिक हस्तक्षेप ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले विद्युत् बक्यौता असुली प्रक्रिया अब नयाँ चरणमा प्रवेश गरेको बताउनुभएकाे छ । उहाँले विगतमा राजनीतिक तहबाट हुने हस्तक्षेपका कारण बक्यौता असुली प्रभावित भएकाे तर प्राय उद्योगहरूले […]
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणाली सक्रिय नरहेकाले देशैभरकाे माैसम सामन्यतय सफा रहने जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका […]