राष्ट्रिय सभाको बैठक सोमबार बस्दैछ । सवा १ बजे बस्ने बैठकमा प्रश्नोत्तरको कार्यसूची रहेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ५३ बमोजिम सरकारको वार्षिक प्रतिवेदन, २०८०÷८१ सभासमक्ष पेस गर्नेछन् । भौतिक पूर्वाधार […]
लुक्लाका लागि उडेको समिट एयरको ट्वीनअटर जहाजमा प्राविधिक समस्या देखिएपछि पुनः काठमाडौं फर्किएको छ। सोमबार बिहान लुक्लाका लागि उडान भरेकाे समिट एयरको फ्लाइट नम्बर ३०१ जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्काइएको हो। त्रिभुवन विमानस्थल कार्यालयका […]
संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक आज बस्दैछ । आइतबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । शिक्षा, स्वास्थ्य तथा […]
हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ । महाशाखाका अनुसार […]
संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ११ बजे सुरु हुने संसद् सचिवालयले जानकारी दिएको छ । बैठकमा ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ लाई दफावार छलफलका लागि […]