शिक्षक आन्दोलनः सबै शिक्षक र कर्मचारीलाई काठमाडौं आउन महासंघको अपिल

आइतबार भएको झडपपछि शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलनलाई थप चर्काउने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको  नेपाल शिक्षक महासंघले आफूहरूमाथि सरकारले दमन गरेकाे जनाएकाे छ । सरकारी रवैयाकाे प्रतिवादका लागि महासंघले आन्दोलन थप सशक्त बनाउन शिक्षक […]

माैसमः पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । सोमबार देशको पूर्वी भागमा वर्षा हुने सम्भावना देखिएको छ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विभागले जनाएको छ । यसका साथै नेपालको मौसमी प्रणालीमा बंगालको खाडीबाट […]

काठमाडौंमा आज राप्रपा नेपालले प्रदर्शन गर्दै

काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले सोमबार काठमाडौंमा प्रदर्शन गर्दैछ । गत चैत १५ गते भएको राजावादीहरूको प्रदर्शन हिंसात्मक बनेपछि पक्राउ परेका राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्रलगायत ६४ जना पक्राउको विरोधमा राप्रपा नेपालले […]

मधेसी जनतामाथि राज्य आतंक अझै छ : महन्थ ठाकुर

जनकपुर । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेसका नेपाली जनता पहिलेदेखि नै राज्य आतंकबाट पीडित रहँदै आएको बताउनुभएकाे छ । लोसपाको जनकपुरधामस्थित पार्टी कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले नेपाली जनता निरंकुश […]

पाल्पाको सिद्देश्वरमा जीप दुर्घटना, ३ जनाकाे मृत्यु

पाल्पाको सिद्देश्वरमा आइतबार राति दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । रैनादेवी छहरा गाउँपालिका-१ सिद्देश्वरको असारेस्थित सल्लेरी पाखापानी सामुदायिक वनमा लागेको डढेलो निभाउन जाने क्रममा लु १ ज २३७७ […]