सत्ता गठबन्धनकाे बैठकः संवाद बढाउने निर्णय

सत्ता गठबन्धनका मुख्य दल कांग्रेस र एमालेका नेताहरूकाे बैठक बसेकाे छ । उच्च स्तरीय राजनीतिक संयन्त्रकाे बैठक भनिए पनि कांग्रेस र एमालेका नेताहरूमात्र बैठकमा सहभागी थिए । असन्तुष्टि व्यक्त गर्ने कांग्रेस महामन्त्री गगन थापा र […]

शिक्षक महासङ्घले आन्दोलन जारी राख्ने

 नेपाल शिक्षक महासङ्घले जारी आन्दोलनलाई निरन्तरता दिने भएको छ । महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आन्दोलन जारी रहने जानकारी दिएका हुन् ।  सुवेदीले हिजोसम्म भएका आन्दोलनमा सहभागी सबै साथीहरुलाई धन्यवाद दिंदै बैशाख ३ गते ठिक १२ः०० […]

शिक्षकहरूलाई आन्दोलन रोक्न सरकारकाे आग्रह

बैशाख १२ देखि बजेट अधिवेशन आन्दोलनरत शिक्षकहरूलाई आन्दोलनका कार्यक्रम राेकी वार्ता मार्फत् समस्या समाधानका लागि सरकारले पुनः अपिल गरेकाे छ । शिक्षकका माग सम्बोधन गर्नकै लागि सङ्घीय संसदमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक बजेट अधिवेशनकाे […]

भ्रष्टाचारी, विचौलिया र दलालहरु मिलेर सरकारबाट हट्न बाध्य पारे : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले  भ्रष्टाचारी, विचौलिया र दलालहरु मिलेर आफूहरुलाई सरकारबाट बाहिर जान बाध्य पारेको बताउनुभएकाे छ । हुलाकी लोकमार्ग केन्द्रित जनतासँग माओवादी तराई–मधेस जागरण अभियान अन्तर्गत नवलपुर कावासोतीमा आयोजित खबरदारी […]

आजको मौसमः चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

हाल देशमा मूख्यतया स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । त्यसकारण कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । विभागका अनुसार आज […]