कुलिङ पिरियडको गडबडीमा संसदीय समिति सभापति खतिवडा नै जिम्मेवार

कुलिङ पिरियडको गडबडी छानबिन गर्न बनेको संसदीय विशेष समितिले दाेषी किटान नगरी राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुरा नै साे गडबढीका लागि नैतिक जिम्मेवार रहेकाे निष्कर्ष निकालेकाे छ । मंगलबार विहान […]

बागमती प्रदेशका मुख्यमन्त्रीले राजीनामा दिंदै

 बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले पदबाट राजीनामा दिनुहुनेभएकाे छ । १४ साउनमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचनमा इन्द्रबहादुर बानियाँसँग पराजित भएपछि मुख्यमन्त्री पदबाट राजीनामा दिन लाग्नुभएकाे हाे । कांग्रेसभित्रैबाट राजीनामाकाे लागि अत्याधिक […]

माैसमः ६ प्रदेशका केही स्थानमा भारी वर्षाकाे संभावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । कोशी प्रदेश र मधेश प्रदेशका थोरै साथै बागमती,गण्डकी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका […]

संसद्का दुई समितिको बैठक बस्दै

मिनी संसदका रूपमा चिनिने सङ्घीय संसद्का दुई समितिको बैठक बस्दैछ । आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने भएको हो ।  कृषि, सहकारी तथा प्राकृतिक स्रोत […]

माओवादी केन्द्रको स्थायी समितिको बैठकमा नेताहरूले धारणा राख्ने

नेकपा (माओवादी केन्द्र)को स्थायी समितिको बैठक राजधानी काठमाडाैंमा जारी छ । आज बिहान ११ बजेबाट पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा प्रस्तुत अध्यक्ष प्रचण्डकाे प्रस्तावमाथि नेताहरूले धारणा राख्ने बताइएकाे छ । बैठकमा प्रस्तुत एजेण्डामाथि छलफल गर्नका […]