संघीय संसदकाे प्रतिनिधि सभा बैठक बस्दै छ । गत १८ गतेदेखि सुरु भएको हिउँदे अधिवेशनअन्तर्गतको आज बस्ने तेस्रो बैठक दिउँसाे १ बजेका लागि बाेलाइएकाे छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महालेखापरीक्षकको ६१औं वार्षिक […]
संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक आज (आइतबार) बस्दैछ । बैठक दिउसो सवा १ बजे बस्न लागेको हो । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१÷८२ को बजेट कार्यान्वयनको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सभा […]
माेफसलकै चर्चित फुटबल प्रतियाेगिता आहारारा पोखरा गोल्डकप अन्तगर्गत क्वाटरफाइनलका खेल जारी रहेकाे छ । प्रतियाेगिताको दोस्रो क्वाटरफाइनलमा आज थ्रीस्टार क्लब र मछिन्द्र फुटबल क्लब भिड्दैछन् । खेल पोखरा रंगशालामा दिउँसो २ बजेदेखि सुरु हुँनेछ । […]
नारायणगढ–मुग्लिन सडकखण्डमा यात्रुवाहक बस दुर्घटनामा परेको छ । नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको उक्त बस दुर्घटनामा २३ जना यात्रु घाइते भएका छन् । लु प्र ०३–००१ ख ००७७ नम्बरको बस आज बिहान साढे ४ बजे नारायणगढ–मुग्लिन […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एकातिर प्रक्रिया र अर्कोतिर नतिजा सुधारको हुटहुटीले बनेको सरकार भएका कारण संसदको अधिवेशन पर्खने समय आफूहरुसँग नभएर अध्यादेश ल्याएको बताउनुभएकाे छ । शुक्रबारदेखि सुरु भएको संसदको हिउँदे अधिवेशनलाई सम्बोधन […]