माैसमः हिमाली क्षेत्रका केही स्थानमा हिमपात हुन सक्ने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पश्चिमी भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।  हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेने […]

पोखरामा बिहीबारदेखि राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव

पोखराको नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा बिहीबारदेखि राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव २०८१,१२ औं क्यान इन्फोटेक २०२५ तथा चौथो मोवाइल एक्सपो २०२५ आयोजना हुँदैछ । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा हुने मेलाको गण्डकी प्रदेशका […]

एमालेले बामदेष गाैतम नेतृत्वकाे राष्ट्रिय एकता अभियानसंग सहकार्य गर्ने

८२ साल भाद्रमा विधान महाधिवेशन हुने नेकपा(एमाले) केन्द्रीय सचिवालयको ४४ औं बैठकले वामदेव गौतम् नेतृत्वको राष्ट्रिय एकता अभियानसंग सहकार्य गर्दै जाने निर्णय गरेकाे छ । त्यस्तै माघ, फागुन र चैत्र महिनामा वडा केन्द्रीत अभियान प्रभावकारी […]

मौसमः गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हिमपातको सम्भावना

काठमाडौं । हाल देशभर पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागको मौसम सामान्य बदली रहेको छ भने तराई मधेसका धेरै भूभागमा हुस्सु र कुहिरो लागेको छ […]

गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आव्हान गर्न सिफारिश

पोखरा । गण्डकी प्रदेशको मन्त्री परिषद बैठकले आगामी माघ २१ गतेका लागि प्रदेश सभाको हिउँदे अधिवेशन आव्हान गर्न सिफारिश गर्ने निर्णय गरेको छ । मंगलबार बसेको प्रदेश मन्त्री परिषद बैठकले प्रदेश प्रमुख समक्ष आगामी माघ […]