युवा संघकाे महाधिवेशनः मतदान हुँदै

एमाले निकट युवा संघ नेपालकाे महाधिवेशन पाेखरामा जारी छ । महाधिवेशन अन्तर्गत साेमबार मतदान हुादैछ । आइतबार उम्मेदवारहरूकाे मनाेनयन सम्पन्न भएकाे छ । युवा संघमा यसअघिकाे कार्यकालमा अध्यक्ष रहेका छितिज थेबे र सुमन पुरीले प्यानलै […]

एमालेको केन्द्रीय सचिवालयको बैठक आज बस्दै

सत्तारूढ दल नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आज बस्ने भएको छ । ललितपुरको च्यासलस्थित एमाले पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे सचिवालयको बैठक बस्न लागेकाे हाे । बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीको गतिविधि र सरकारको काम […]

राष्ट्रिय स्वतन्त्र पार्टीकाे केन्द्रीय समिति बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्ने भएको छ ।  यसअघि हिजो केन्द्रीय समितिको आकस्मिक भर्चुअल बैठक बसेकोमा आज भौतिक उपस्थितिमै बैठक बस्न लागेको हो । साे पार्टीका सभापति रवि लामिछानेलाई थुनामै राख्ने […]

माैसमः पहाडी भू-भागका ‍केही स्थानमा वर्षा र हिमाली भू-भागका ‍एक-दुई स्थानमा हिमपातकाे संभावना

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । महाशाखाले […]

तनहुँकाे दमाैलीकाे मादी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु

तनहुँ जिल्लाकाे दमाैलीकाे मादी नदी पुलबाट जिप खसेकाे छ । प्रहरीका अनुसार पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिकाको वडा नम्बर ३ र ४ जोड्ने मादी नदी पुलबाट शनिबार राति करिब ११:३० बजेको समयमा जीप खस्दा तीन जनाको […]