सिद्धबाबा सुरुङमार्गकाे ब्रेक थ्रु हुँदै

सिद्धबाबा सुरुङ् मार्ग  ब्रेक थ्रु  (अन्तिम छेड्ने काम) आज  शुक्रबार हुने भएको छ  । प्रधानमन्त्री केपी शर्मा ओली सुरुङ् मार्ग  ब्रेक थ्रु कार्यक्रममा सहभागि हुने तय भएको आयोजनाले जनाएकाे छ। ब्रेक थ्रुलाई सेलिब्रेसनको रुपमा मनाउन […]

भारत महाराष्ट्र रेल दुर्घटना: ७ जना नेपालीकाे मृत्यु

भारत महाराष्ट्रमा बुधबार भएकाे रेल दुर्घटनामा परी निधन भएकाे मध्ये ७ जना नेपाली रहेकाे खुलेकाे छ । महाराष्ट्रको जलगाउँ जिल्लाको पारधाडे तालुका पाचोरामा भएको रेल दुर्घटनामा ज्यान गुमाउने ७ जना नेपालीमध्ये २ जनाकाे भने सनाखत […]

लोककवि अलि मियाँको स्मृतिमा सेभेन ए साइड फुटबल प्रतियोगिता हुदैँ

पुरस्कार राशि १ लाख २५ हजार लोक कवि अलि मियाँको स्मृतिमा चौँथो खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । नेपाल मुस्लिम युवा समिति पोखरा–१३ को आयोजनामा माघ १३ देखि २० गतेसम्म प्रतियोगिता […]

समुदायले संचालन गरेका खानेपानी संस्थालाई करमुक्त गर्न माग

समुदायले संचालन गरेका खानेपानी संस्थालाई करमुक्त गर्न माग गर्दै, साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघले संघीय सरकारलाई ज्ञापन पत्र बुझाएको छ । महासंघका अध्यक्ष खेमराज वली नेतृत्वको टोलीले मंगलबार खानेपानी मन्त्री प्रदीप यादव र […]

अन्नपूर्ण गाँउ पालिका वडा नं. २ मा काँग्रेसको अभियान

कास्कीको अन्नपूर्ण गाँउ पालिका वडा नं. २ मा नेपाली काँग्रेसको एक सय दिने विशेष अभियान जारी रहेको छ । अभियान अन्तर्गत अन्नपूर्ण गाँउ पालिका वडा नं. २ का अगुवा कार्यकर्ता सँग पार्टीका विषयमा छलफल गरिएको […]