संखुवासभामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनामा ५ जना घाइते भएका छन् । संखुवासभाकाे मादी नगरपािलका वडा नं. ६ काे सातघुम्तीमा भएकाे दुर्घटनामा १४ जनाको सव भेटिएको र ५ […]
नेपाल इन्जिनियर्स एशोसियसनको यही फागुन २७ गते हुने निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । नेईएको सबै प्रदेशमा एकैसाथ नेतृत्व चयनका लागि निर्वाचन हुन लागेको हो । गत बर्ष नै हुनुपर्ने निर्वाचन कोभिड १९ को […]
गण्डकी प्रदेशका कानुन संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले प्रदेशमा ल्याउन लागिएको कानुन सञ्चार क्षेत्र मैत्री हुने बताउनुभएकाे छ । नेपाल प्रेस युनियन कास्कीद्वारा आज आयोजित उत्कृष्ट सदस्य अवार्ड वितरण एवम् सम्मान कार्यक्रममा […]
अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघको जिल्ला भेला शनिबार हुने भएको छ । सरकारी निकायमा कार्यरत अस्थायी, करार तथा ज्यालादारी श्रमिक कर्मचारीहरु आवद्ध संघको प्रथम जिल्ला भेला हुन लागेको हो । […]
पेट्रोलियम पदार्थको मूल्य बृद्धि भएकाे छ । नेपाल आयल निगमले निगमले बिहीबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर ५-५ रूपैयाँका दरले मुल्य बढाएको हो। इन्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएपछि […]