पल शाहविरुद्ध नवलपरासीमा मुद्दा दर्ता

अभिनेता पल शाहविरुद्ध जिल्ला अदालत पूर्वी नवलपरासीमा बिहीबार  बलात्कारको अभियोगमा मुद्दा दर्ता भएको छ ।  किशोरीले आफूलाई एक वर्षअघि गैंडाकोटको होटलमा बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय गैंडाकोटमा पलविरुद्ध उजुरी दिएकाे उजुरी उपर प्रहरीले अनुसन्धान सकेर […]

स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न सरकारी पेश्की वा बेरुजु हुन नहुने

निर्वाचन आयोगले आगामि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिन चाहने वहालवाला स्थानीय तहका पदाधिकारीले आफ्नो नाममा रहेको पेश्की वा बेरुजु फस्र्यौट गर्नुपर्ने भएको छ । साथै स्थानीय तहका पदाधिकारी वा सदस्यले आफू […]

हाेली पर्व मनाइँदै

हिन्दु धर्मावलम्वीहरूले हाेली पर्व हर्षाेउल्लासका साथ मनाउँदैछन । विगतका २ बर्ष काेभिड १९ काे महामारीका कारण परिवारमा मात्र सीमित भएकाे हाेली यसपटक भने टाेल टाेलमा विशेष कार्यक्रमका साथ मनाउने क्रम जारी छ । हाेलीमा बालबालिका […]

कालीगण्डकी नदी छिट्टै विश्व सम्पदा सूचीमा: मुख्यमन्त्री पाेखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धार्मिक एवं सांस्कृतिक महत्व बोकेको कालीगण्डकी नदीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिने बताउनुभएकाे छ । स्याङ्जाको चापाकोट नगरपालिका ८, खोरियाघाटमा जगदगुरु अनन्त श्री विभुषित श्री बालसन्त मोहनशरण देवाचार्य महाराजश्रीद्वारा […]

एमालेसँग पनि गठबन्धन सक्छः प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग पनि सहकार्य हुन सक्ने संकेत गर्नुभएकाे छ । बिहीबार बुटवलमा सञ्चारकर्मीसँगकाे कुराकानीमा प्रचण्डले तत्काल नै सहकार्य वा गठबन्धनकाे संभावना अस्वीकार गरेपनि भविष्यमा सहकार्य हुन सक्ने बताउनुभएकाे […]