एलएलबी पहिलो वर्षमा भर्नाका आवेदन खुल्ला

त्रिभुवन विश्वविद्यालय कानून संकायअन्तर्गत डिनको कार्यालयले एलएलबी पहिलो वर्षमा भर्नाका लागि प्रवेश परीक्षा फारम खोलेको छ। शैक्षिक सत्र ०७७/०७८ का लागि वार्षिक प्रणालीमा स्नातक तह एलएलबी पहिलो वर्षमा नयाँ विद्यार्थीका लागि भर्ना गर्न लिइने परीक्षाको […]

स्थानीय तहमा उम्मेदवार छान्न दलहरूलाइ सकस

बैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनका लागि उम्मेदवारकाे टुंगाे लगाउन दलहरूलाइ सकस परिरहेकाे छ । खास गरी पार्टीकाे बलियाे पकड रहेका स्थानमा पार्टीभित्रै धेरैजना आंकाक्षी देखिने गरेका छन् । कतिपय स्थानमा दाबी गर्नेकाे संख्या […]

इन्धन किन्न नेपाल आयल निगमलाई २ अर्ब ऋण !

इन्धन किन्नका लागि नेपाल आयल निगमलाई तत्काल २ अर्ब ऋण चाहिने भएकाे छ । राष्ट्रिय वाणिज्य बैंकले सरकारकाे जमानीमा साे रकमकाे ऋण उपलब्ध गराउने भएको छ ।  आगामी अप्रिल २३ तारिखमा यो महिनाको दोस्रो किस्ता […]

सत्ता गठबन्धनले महानगर उपमहानगरपालिकामा केन्द्रबाटै तालमेलबारे निर्णय लिने

सत्तारुढ गठबन्धनले बैशाख ३० मा हुने स्थानीय तह निर्वाचन अन्तर्गत देशभरका महानगरपालिका तथा उपमहानगरपालिकामा केन्द्रबाटै तालमेलकाे टुंगाे लगाउने भएकाे छ । साथै स्थानीय तहमा विभिन्न संयन्त्र मार्फत् वैशाख पहिलो साताभित्र सिट बाँडफाँट टुंगो लगाउने तयारीका […]

स्थानीय आवश्यकता अनुसार तालमेलका लागि सत्ता गठबन्धनकाे अपिल

सत्तारुढ पाँच दल सम्मिलित गठबन्धनले स्थानीय तह निर्वाचनमा स्थानीय रूपमा नै सहकार्य गर्न बाटाे खाेलेकाे छ । साेमबार बसेकाे गठबन्धनका दलका शीर्ष नेताकाे बैठकले स्थानीय स्तरमा ठाउँ र अवस्थाअनुसार तालमेल गर्न पार्टीका नेता कार्यकर्तालाई आहृवान […]