निर्वाचन आयोगले ७५३ वटै स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना भएकाे जनाएकाे छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई सफल पार्नका लागि बिहीवार देशभरका ७५३ वटै स्थानीय तहमा निर्वाचन कार्यालय खाेलिएकाे हाे । निर्वाचन […]
सत्तारुढ दलहरुवीच स्थानीय तह निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकाको नेतृत्वमा सहमति जुटेकाे छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच महानगर […]
सत्तारूढ गठबन्धनभित्र रहेका सबै दललाई भागबन्डा गरेर स्थानीय चुनावमा जाने छलफल हुँदै गर्दा कांग्रेसभित्र भने तीव्र असन्तुष्टि देखिएकाे छ । कांग्रेसकाे केन्द्रीय तहका नेताहरूवीच नै तालमेलका सम्बन्धमा तीव्र मतभेद छ । स्थानीय तहमा भने कांग्रेसले […]
सत्तारुढ गठबन्धनमा महानगरपालिका भागबण्डामा सहमति जुटेपनि उपमहानगरपालिकामा भने सहमति जुटेकाे छैन । सहमतिकाे प्रयासमा बुधबार पनि सत्ता गठबन्धनका शीर्ष नेताहरूकाे बैठक बस्दैछ । मंगलबार दिउँसो र राती अबेरसम्म गठबन्धनका शीर्ष नेताको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा […]
नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीकाे पक्षमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले गभर्नर अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय अर्को आदेश जारी नभएसम्मका लागि कार्यान्वयन नगर्न आदेश […]