स्थानीय तह निर्वाचनः आज र भोलि उम्मेदवारी दर्ता

बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि दलहरूले आज र भोलि उम्मेदवारी दर्ता गर्दैछन् । सत्ता गठबन्धनमा भागबण्डा मिल्न बाँकी स्थानमा भाेलीमात्रै उम्मेदवारी दर्ता गर्ने तयारी छ । एमालेले भने अधिकांश स्थानीय तहमा उम्मेदवार […]

स्थानीय तहमा उम्मेदवार बन्न राजीनामा तथा दल फेरबदल तीव्र

वैशाख ३० मा हुने स्थानीय चुनावमा फेरि उम्मेदवार बन्न सांसद तथा स्थानीय तहका जनप्रतिनिधिले धमाधम राजीनामा दिन थालेका छन् । शुक्रबार मात्रै प्रदेश सांसद प्रमाेद शाह, वीरगन्जका मेयर विजय सरावगी र भरतपुरका मेयर रेनु दाहाल […]

एमालेकाे चुनावी घाेषणापत्रः प्रतिनिधिसभा विघटन सही, सर्वाेच्चकाे फैसला गलत

नेकपा एमालेले स्थानीय तहको निर्वाचनकाे चुनावी घाेषणापत्र सार्वजनिक गरेकाे छ । घाेषणापत्रमा प्रतिनिधिसभाकाे विघटन सही भएकाे र सर्वाेच्च अदालतकाे फैसला गलत रहेकाे उल्लेख गरिएकाे छ । एमालेले संविधानको अपव्याख्या र अदालतको दुरुपयोग गरेर सरकार बनाउने […]

एमाले रणनीतिः बैशाख १० मा महानगर र उपमहानगरका उम्मेदवार चयन गर्ने

नेकपा एमालले महानगरपालिका र उपमहानगरपालिकाको मेयर तथा उपमेयर पदका उम्मेदवारहरूकाे टुंगाे १० वैशाखमा मात्रै गर्ने भएकाे छ । बिहीबार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकमा उम्मेदवारमा सिफारिश भएका आकांक्षीहरुको नाम प्रस्तुत भएको थियो […]

गठबन्धन बचाउनुपर्छः प्रचण्ड

बैद्य, विप्लव र भट्टराईलाई एकतामा आउन अपिल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दलहरुबीच गठबन्धन बचाएर अगाडि जानुपर्ने बताउनुभएकाे छ । बिहीबार कैलालीमा आयोजित पार्टी प्रवेश कार्यक्रम अध्यक्ष प्रचण्डले आवश्यक परेको ठाउँमा तालमेलका […]