देशभर १ लाख ४१ हजार ४ सय ६८ जनाले स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका छन् ।निर्वाचन आयोगले दिएको जानकारी अनुसार प्रदेश नं. १ मा २२ हजार १ सय ९४, मधेश प्रदेशमा […]
स्थानीय तह निर्वाचनका लागि देशैभरका स्थानीय तहमा उम्मेदवारी दर्ता भएकाे छ । पार्टीगत तथा स्वतन्त्र र पार्टीमा टिकट नपाएपछि असन्तुष्ट बनेकाहरूले बागी उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवार विरूद्ध उजुरी बैशाख १३ मा दिन सकिनेछ […]
नेकपा एमालेबाट पोखरा महानगरपालिकाको मेयरमा कृष्ण थापा र उपमेयर मञ्जुदेवी गुरुङकाे उम्मेदवारी दर्ता भएकाे छ । नेकपा एमालेको शनिबार बसेको केन्द्रीय सचिवालय बैठकले प्रमुखमा दीपक पौडेल र उपप्रमुखमा मञ्जुदेवी गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो […]
पोखरा महानगरका मेयर उम्मेदवार धनराज आचार्यले पोखरामा सम्भव हुने खालका याेजना मात्र अगाडि सार्ने बताउनुभएकाे छ । उहाँले पोखराकाे प्राकृतिक सम्पदालाई जाेगाएर हराभरा, सभ्य र भव्य बनाउने बताउनुभएकाे छ । साथै उहाँले मेयरमा विजयी हुनेमा […]
गठबन्धनमा तालमेलका लागि सकस बैशाख १० मा हुने स्थानीय तहको चुनावका लागि उम्मेदवारी दर्ता आज साेमबार बेलुकी ५ बजेसम्म गर्न सकिने निर्वाचन आयाेगले जनाएकाे छ । निर्वाचन आयोगले बैशाख ११ र १२ गरी दुइ दिन […]