सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका मतदान शुरू भएकाे छ । पार्टी संसदीय दलकाे कार्यालय सिंहदरबारमा मतदान मार्फत दल नेता चयन गर्न लागिएकाे हाे । संसदीय दलको नेतामा प्रधानमन्त्री एवं […]
नेकपा एमालेको संसदीय दलको नेतामा अध्यक्ष केपी शर्मा ओली चयन हुनुभएकाे छ । मंगलबार बसेको संसदीय दलको बैठकबाट अध्यक्ष ओली निर्विरोध चयन हुनुभएकाे हाे । उपाध्यक्ष विष्णुप्रसाद पौडेलको प्रस्ताव र अर्का उपाध्यक्ष सुवास नेम्वाङको समर्थनमा […]
नेपाली कांग्रेसको संसदीय दलको नेतामा पार्टी सभापित शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गराउनुभएकाे छ । सभापित देउवाकाे प्रस्तावकमा बरिष्ठ नेता रामचन्द्र पाैडेल र थापाको प्रस्तावक डा. शेखर कोइराला रहनुभएकाे छ । थापा […]
राहदानीको आवेदनका लागि आवेदकले ‘अपोइन्टमेन्ट डेट’ लिन नै मुस्किल परेकाे व्यापक जनगुनासाे आएकाे छ । राहदानी विभाग, जिल्ला र इलाका प्रशासन ‘अपोइन्टमेन्ट डेट’ का लागि एकै समयमा बुकिङ खाेल्ने गरेकाले सर्भरमा चाप हुन गइ एपाेइन्टमेन्ट […]
सडकखण्डमा पर्ने पुल निर्माणका लागि भन्दै नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक चार घण्टा बन्द गर्न लागिएकाे छ । यसअघि पनि सडक विस्तारका लागि दैनिक साे सडक खण्ड सवारी बन्द गराएर विस्तार गरिएकाे थियाे । नागढुङ्गा– मुग्लिन […]