निर्वाचन आचारसंहिताः ०७४काे निर्वाचन खर्चका बिषयमा ०७९ मा सचेत गराउँदै

निर्वाचन आयोगले विभिन्न दलका नेताहरूले निर्वाचन खर्चका बिषयमा दिएका अभिव्यक्तिकाे बिषयमा सचेत गराएकाे छ । नेपाली कांग्रेसका नेता शशांक कोइराला, गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी लगायतलाई निर्वाचन आचारसंहिता उल्लंघनका घटनामा आयोगले सचेत गराएको हो । […]

नमुना गाउँपालिका बनाउने संकल्पका साथ अध्यक्षमा बन्जराको उम्मेदवारी

गोरखाको भीमसेन थापा गाउँपालिकामा नेकपा (माओबादी केन्द्र) बाट गाउँपालिका अध्यक्षका उमेद्वार बन्नु भएका नेता लोकप्रसाद बन्जरा (अक्कल) एक इमान्दार, त्यागी र निष्ठाबान नेताका रुपमा चिनिनुहुन्छ । साविक तान्द्राङ–९, हाल भीमसेन थापा गाउँपालिका वडा न. ३ […]

स्थानीय तह निर्वाचन: दाङको घोराहीमा गठबन्धन र एमालवीच प्रतिस्पर्धा

दाङमा चुनावी सरगर्मी बढेको छ । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा देशको सबैभन्दा ठूलो उपमहानगर पालिका दाङको घोराहीमा अहिले चुनावी सरगर्मी बढेको हो । चुनावी माहोल तातेसँगै मेयर र उपमेयर पद हात […]

एमालेकाे पाेखरा महानगरकाे चुनावी घाेषणापत्र, माेनाेरेल सञ्चालन गर्ने

काठमाण्डाै पाेखरा लुम्बिनी रेलमार्ग सञ्चालन गर्ने नेकपा एमाले पोखरा महानगरपालिका कमिटीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । महानगरपालिकाकाे घाेषणापत्रमा काठमाण्डाै पाेखरा लुम्बिनी रेलमार्ग सञ्चालन गर्ने, माेनाेरेल मेट्राेरेल सञ्चालनका लागि अध्ययन गर्ने लगायतका एजेण्डा समावेश गरिएकाे […]

निर्वाचन आयोगद्वारा चुनाव चिन्ह प्रदान, पौडेललाई भुईकटहर, बालेन र गनेशलाई लौरो चिन्ह

निर्वाचन आयोगले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरेको छ ।पार्टीगत रुपमा चुनाव लडेकाहरुले पार्टीकै चुनाव चिन्ह प्रदान गरिन्छ भने स्वतन्त्र उम्मेदवारलाई आयोगले चुनाव चिन्ह प्रदान गर्ने गर्दछ । […]