समानुपातिकतर्फकाे सांसद चयन गर्न पत्राचार गरिंदै

निर्वाचन आयोगले समानुपातिक तर्फकाे मतगणना सम्पन्न भएकाे जनाएकाे छ । आयोगले बुधबार नै जिल्लाबाट प्राप्त मतगणना परिणाम रूजु गरेर दलहरूले प्राप्त गर्ने सिट बाँडफाँड गरी सांसद चयन लागि सम्बन्धित दललाइ पत्राचार गर्ने तयारी गरेकाे छ […]

निर्वाचनमा गरिएकाे गठबन्धन सही प्रमाणित भएकाे सत्तारूढ दलकाे निष्कर्ष

सत्तारुढ गठबन्धनले निरन्तरता पाउने भएकाे छ । गठबन्धनका सहभागी चार दलकाे बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गरिएकाे गठबन्धन सही रहेकाे निश्कर्ष निकालेकाे छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, […]

दीपक मनाङे नेकपा (एकीकृत समाजवादी) मा प्रवेश

गण्डकी प्रदेश सभामा मनाङबाट निर्वाचित स्वतन्त्र सांसद राजीव गुरूङ( दीपक मनाङे) नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्नभएकाे छ । सोमबार दिउँसो पार्टी अध्यक्ष माधवकुमार नेपालले मनाङेलाई पार्टी प्रवेश गराउनुभएकाे हाे । मनाङेले पनि विज्ञप्ति जारी […]

दोलखाबाट प्रतिनिधि सभामा माओवादी केन्द्रका गंगा कार्की निर्वाचित

संघीय संसद अन्तर्गत दोलखाबाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका गंगा कार्की निर्वाचित हुनुभएकाे छ । सत्ता गठबन्धनका साझा उम्मेदवार कार्कीले एमालेका बालकृष्ण शिवाकाेटीलाइ ५१८ मत अन्तरले पराजित गर्नुभएकाे हाे । कार्कीले ३६ हजार ९९५ […]

अहिलेकाे गठबन्धनकाे विकल्प नखाेजेकाे माओवादी केन्द्रकाे स्पष्टाेक्ति

शनिबारकाे पदाधिकारी बैठकपछि सरकार गठनमा सबै विकल्प खुल्ला रहेकाे बताएका नेकपा माओवादी केन्द्रका नेताहरूले गठबन्धनकाे विकल्प नखाेजकाे भन्दै स्पष्टीकरण दिएका छन् । माओवादी केन्द्रका नेताहरूले एमालेसँग समेत सरकार गठनकाे विकल्प खुल्ला राख्ने विषयमा छलफल भएकाे […]