कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा उपमेयरको उम्मेदवारको मृत्यु भएपछि कांग्रेसले मृतककै बुहारीलाई उपमेयरकाे उम्मेदवार बनाएको छ । कांग्रेसले उपप्रमुख पदकी उम्मेदवार सुभावती कुर्मीको मृत्युपछि निजकी जेठी बुहारी रिताकुमारी कुर्मीलाई उम्मेदवार बनाएको हो । हृदयघातबाट सुभावतीको मृत्यु भएपछि […]
गाेरखामा सर्वदलीय बैठकमा खुकुरी लिएर जाने एक कांग्रेस कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । स्थानीय निर्वाचनका लागि गाेरखाकाे गण्डकी गाउँपालिकामा सर्वदलीय बैठक बस्नका लागि कांग्रेसका तर्फबाट प्रतिनिधि मनाेज गुरूङलाई प्रहरीले पक्राउ गरेकाे हाे । सर्वदलीय […]
बैंक तथा वित्तीय संस्था र शिक्षण संस्था समेत आइतबार बन्द हुने भएका छन् । सरकारले शनिबार र आइतबार हप्ताकाे २ दिन सार्वजनिक विदा दिने निर्णय गरेसँगै शिक्षण संस्था र वित्तीय संस्थामा समेत साेही नियम लागू […]
निर्वाचन आयोगले मतदाता परिचयपत्र वितरण गर्न सुरु गरेको छ । मतदाता परिचयपत्र आफ्नाे नामावली भएकाे मतदान केन्द्रबाट लिन सकिन्छ । साथै देशभर बिहिबार पनि मतदाता शिक्षा कार्यक्रम चलाउने निर्वाचन आयाेगले जनाएकाे छ । नेपालभर निर्वाचन […]
श्रीलंकामा पछिल्ला दिनमा राजनीतिक तनाव बढिरहेकाे छ । त्यहाँ सरकार समर्थक र विरोधीबीच हिंसात्मक झडप भइरहेका छन् । एक जना सत्ताधारी दलका एक जना सांसदले सरकार विरोधी प्रदर्शनकारीमाथि गोली चलाएपछि आफैंले आत्महत्या गरेकाे खबर छ […]