सडक मर्मतका लागि केही दिन लाग्ने भएकाले ठूला गाडी सञ्चालनमा समस्या पृथ्वी राजमार्गअन्तर्गत पर्ने तनहुँको मुग्लिन-आँबुखैरेनी सडक खण्ड भासिदा पहराे काटेर साना गाडी सञ्चालन गरिए पनि ठूला सवारी साधन भने सञ्चालन हुन सकेका छैनन् । […]
मौसम पूर्वानुमान महाशाखाले जारी गरेकाे मौसम पूर्वानुमान बुलेटिनमा प्रदेश न १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव रहेकाे उल्लेख छ । अन्य प्रदेशकामा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी […]
रातीकाे समयमा फाेहाेर ल्याण्डफिल लगिने काठमाडौं महानगरपालिका र सिसडोल बञ्चरेडाँडा–कुँडुले ल्याण्डफिल साइट क्षेत्रका स्थानीय बासिन्दाबीच सहमति भएकाे छ । गए राती भएकाे १९ बुँदे सहमतिपछि फाेहाेर ब्यवस्थापनमा स्थानीयबाट भइरहेकाे अवराेध हट्ने भएकाे छ । स्थानीयले […]
पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ-आँबुखैरेनी सडकखण्डस्थित साँखरमा सडक भासिएको छ । राती ३ बजेतिर उक्त स्थानमा सडक भासिएकाे प्रहरीले जनाएकाे छ । उक्त स्थानमा दुई शव फेला परेको र सनाखत हुन नसकेकाे जिल्ला ट्राफिक कार्यालय तनहुँले जनाएकाे छ […]
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, मधेश प्रदेशका थोरै स्थानहरू तथा वाग्मती र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षा भइरहेको छ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेशकाे माैसममा सामान्य देखि […]