मादी गाउँपालिकामा स्थानीय तह समन्वय समिति गठन गरिएको छ । मानव अधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना कार्यान्वयनका लागि गाउँपालिका अध्यक्ष देबिजङ्ग गुरुङको संयोजकत्वमा २५ सदस्यीय समिति गठन गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति […]
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन खर्चिलाे हुँदा गणतन्त्र नै खतरामा पर्न सक्ने बताउनुभएकाे छ । वर्तमान निर्वाचन प्रणालीका कारण कराेडाैं रूपैयाँ खर्च गरेर निर्वाचनमा हाेमिनुपर्ने अवस्था रहेकाे भन्दै उहाँले यसले गणतन्त्र नै […]
कांग्रेस निकट पत्रकारहरूकाे संस्था नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित हुनुभएकाे छ । प्रतिस्पर्धी अनिता विन्दुले ६१२ मत प्राप्त गर्दा लम्साल ७४५ मतका साथ विजयी हुनुभएकाे हाे । वरिष्ठ उपाध्यक्षमा प्रेम केसी ६८५ मतका […]
नागरिक लगानी कोषले अनलाइन प्रणालीबाट रकम दाखिला गर्ने सम्बन्धि प्रशिक्षण कार्यक्रम बिहिवार पोखरामा सम्पन्न गरेको छ । कोषले आफ्ना लगानीकर्ताको सहजताका लागि अनलाइन रकम दाखिला गर्ने प्रणालीको सरुवात गरेको हो । सोही अवसरमा कोषले आफ्नो […]
श्रीलंकाकाे नयाँ राष्ट्रपतिमा अन्तरिम राष्ट्रपति समेत रहनुभएका रनिल विक्रमासिंघे चयन हुनुभएकाे छ । ठूलो आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा नागरिककाे तीव्र असन्ताेषका बाबजुद विक्रमासिंघे राष्ट्रपतिमा चयन हुनुभएकाे हाे । विक्रमासिंघे पनि राजापक्षे परिवारसँग निकट रहेकाे कतिपयकाे […]