कोरोना संक्रमितकाे संख्या पछिल्ला दिनमा थपिने क्रम विस्तारै तीव्र नेकाे छ । मंगलबार एक हजार संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । महामारीको चौथो लहर सुरु भएपछि पहिलो पटक एकैदिन एक हजार बढी […]
गण्डकी प्रदेशको आन्तरिक मामिला मन्त्रालयको वार्षिक समिक्षा बैठक सोमवार पोखरामा सम्पन्न भएको छ । वैठकमा बोल्ने अधिकांशले प्रविधिको प्रयोगबाट शान्ति सुरक्षा चुस्तदुरुस्त पार्न सकिने बताएका थिए । सबै ठाउँमा सिसि क्यामरा जडान गर्न सके चोरीको […]
पोखरा बाहेक अनेत्र कुनै पनि ठाँउमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत प्याराग्लाईडिङ खेल संचालन नगर्न खेलाडीहरुले चेतावनी दिएका छन् । मंगलबार पोखरा रंगशालामा आयोजित छलफल कार्यक्रममा प्याराग्लाईडिङका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुले सुरक्षा सहित अन्य कारणले […]
प्रतिनिधि सभामा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोग प्रस्तावबारे छलफल हुँदैछ । २०७८ फागुनमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि विभिन्न २१ वटा आरोपसहित संघीय संसद सचिवालयमा महाअभियाेग प्रस्ताव दर्ता भएकाे थियाे । लामाे समयसम्म पनि उक्त प्रस्ताव अगाडी […]
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान प्रस्थान गर्नुभएकाे छ । जापनमा रहेका नेपालीहरूकाे संस्था नेपाली जनप्रगतिशील मन्चकाे निमन्त्रणामा प्रचण्ड जापान प्रस्थान गर्नुभएकाे हाे । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको विमानमा जापान जानुभएका […]