काठमाडौंको पर्यटन पुनरुत्थानबारे उपत्यकाका मेयरहरुसँग पर्यटनमन्त्री श्रेष्ठको छलफल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रको पुनरुत्थान र प्रवर्द्धनबारे काठमाडौं उपत्यकामा रहेका महानगर र नगरपालिकाका प्रमुखहरुसँग छलफल गर्नुभएको छ । मन्त्री श्रेष्ठले पर्यटनको सम्भावना, पुनरुत्थान, पर्यटन विकासका चुनौती र त्यसको समाधानका विषयमा […]

मन्त्रि परिषद् बैठकका निर्णय सार्वजनिक

विहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको छ । निर्णय अनुसार आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने तय भएको छ । मन्त्रि परिषद् बैठकका निर्णय सार्वजनिक त्यस्तै भोटेकोशी प्रसारण लाइनको प्रभावितको क्षतिपुर्ति […]

बेपत्ता योद्धा चमनलाल बरालकाे खाेजसभा सम्पन्न, शान्ति सम्झाैता बमाेजिमका काम बाँकी

नेकपा माओबादीका तत्कालिन मजदुर नेता चमनलाल बराललाई राज्यले बेपत्ता बनाएको आज २० बर्ष पुरा भएको छ । माओबादी केन्द्र शान्ति सम्झौतामा आएको पनि बर्ष बित्ते, तर वेपत्ताहरूको अवस्था अझैपनि सार्वजनिक हुन सकेको छैन । चमनलाल […]

काेराेना संक्रमण बढ्दै, थप ९१५ जना संक्रमित

पछिल्ला दिनमा नेपालमा काेराेना संक्रमितकाे संख्या बढ्न थालेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्‍यु भएको छ । […]

बजेट प्रकरणः संसदीय छानबिन सम्पन्न, अर्थमन्त्री शर्मामाथिकाे आरोप पुष्टि हुन सकेन

तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समितिले प्रतिवेदन बुझाएकाे छ । प्रतिवेदनमा अनधिकृत व्यक्तिले करका दर हेरफेर गरेको बिषयमा निष्कर्ष दिन भने संसदीय समिति असमर्थ बनेकाे छ । प्रतिपक्षी दल नेकपा […]