उद्योगी व्यवसायीहरुको पक्षमा काम गर्ने प्रतिबद्धतासहित पाेखरा उद्याेग वाणिज्य संघकाे अधिवेसनमा प्रत्यासी पवनकुमार प्रजापति सहितको टोलीले घरदैलाेलाई निरन्तरता दिएकाे छ । घरदैलाेकाे क्रममा मतदाता उद्योगी व्यवसायीहरुले आफ्नो नेतृत्वको समूहलाई अत्याधिक विश्वास गरेको अध्यक्ष प्रत्यासी प्रजापतिले […]
राष्ट्रपति कार्यालयबाट पुनर्विचारका लागि संसदमा फिर्ता पठाएको नागरिकता ऐनको संशोधन विधेयक राष्ट्रिय सभाबाट पनि पारित भएको छ। भदौ २ गते प्रतिनिधि सभाले पनि विधयेकका केही बिषय पुनर्विचार गर्नुपर्ने भन्दै राष्ट्रपतिले फिर्ता पठाउनुभएकाे विधेयक जस्ताको तस्तै पारित गरेको […]
सुदूर पश्चिम क्षेत्रको महत्त्वपूर्ण धार्मिक एवं साँस्कृतिक पर्व गाैरा पर्वे पश्चिम नेपालमा धुमधामका साथ मनाइँदैछ। गौरा पर्व विशेष गरेर डोटी र कुमाउँमा परापूर्व कालदेखि नै मनाउँदै आएको पर्व हो। गौरा पर्व भाद्र कृष्ण षष्ठी देखि अष्टमीसम्म विभिन्न कार्यक्रमहरूको […]
चितवनको भरतपुरमा विद्युत लाइन भूमिगत गर्ने आयोजना शिलान्याश गरिएकाे छ । पाेखरा र भरतपुर वितरण प्रणाली आयोजना अन्तर्गत वितरणा प्रणाली भूमिगत एवं सुदृढीकरण कार्यकाे शनिबार शिलान्यास गरिएकाे हाे । भरतपुर महानगरपालिकाकाे पूल्चोक नारायणगढदेखि बसपार्क चोक […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलहरूवीच आगामी प्रदेशसभा र प्रतिनिधिसभामा निर्वाचनका लागि सिट बाँडफाँडमा सहमति हुन लागेकाे बताउनुभएकाे छ । प्रतिनिधिसभाका लागि सिट बाँडपफाँडमा करिब सहमति भएकाे अव प्रदेशसभाका लागि समेत सिट बाँडफाँडमा […]