संस्कृति र सभ्यताहरुको संरक्षणमा प्रचण्डकाे जाेड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चाडहरुका आ–आफ्नै पृष्ठभूमि, मौलिकता र मूल्यहरु रहेकाे बताउनुभएकाे छ । साथै उहाँले नेपालका चाडपर्वका माैलिक संस्कार संस्कृतिकाे संरक्षणमा समेत जाेड दिनुभएकाे छ । दशैं लगायतका चाडपर्वहरूको अवसरमा आइतबार […]

पुटिनद्वारा युक्रेनका ४ क्षेत्र रूसमा गाभिएको घोषणा

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका चार नयाँ क्षेत्र आफ्नो देशमा गाभिएको घोषणा गर्नुभएकाे छ। पुटिनले शुक्रबार डोनेत्स्क, लुहान्सक, खेरसान र ज्यापोरिजियालाई रुसमा समावेश गर्ने दस्तावेजमा हस्ताक्षर गर्नुभएकाे हाे । रूसले त्यस क्षेत्रका लागि प्रतिनिधि समेत […]

राजस्व परामर्श विकास समिति खारेज हुने

नेपाल राजस्व परामर्श विकास समिति (गठन) आदेश, २०७६ खारेज हुने भएकाे छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यही असोज ११ गते बसेको मन्त्रिपरिषद्का निर्णयबारे जानकारी दिँदै नेपाल राजस्व परामर्श विकास समिति (गठन) आदेश, […]

कमेडियन हिमेश पन्त प्रतिनिधिसभामा उम्मेदवार बन्ने

चर्चित कमेडियन हिमेश पन्तले मंसिर ४ गते हुन गईरहेको संघिय निर्वाचनमा धादिङ क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उमेदवारी प्रस्तुत गर्नुभएकाे छ । पन्तले उम्मेदवारी घाेषणा गर्दै धादिङको प्रतिनिधित्व गरी […]

रविन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश

वैकल्पिक राजनीतिक शक्ति गठनमा लागेर असफल बनेपछि रविन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्नुभएकाे छ । राप्रपामा वरिष्ठ उपाध्यक्षका रूपमा रवीन्द्र मिश्रकाे प्रवेश भएकाे हाे । साे अवसरमा उहाँले पार्टी एकताका लागि नाम र चुनाव […]