पोखरामा शुक्रबारदेखि राष्ट्र संघको नमुना महासभा हुने

पोखरामा संयूक्त राष्ट्र संघको नमुना महासभा शुक्रबारबाट सुरु हुँदैछ । तीन दिनसम्म चल्ने पोखरा एमयूएन लेकसाइडमा हुन लागेका हो । युथ थिंकर्स सोसाइटी (वाइटिएस)ले आयोजना गर्न लागेको नमुना महासभा १५ जिल्लाका एक सय २० जना […]

प्रतिनिधिसभाकाे बैठकः नीति तथा कार्यक्रम निर्णयार्थ पेश हुने

प्रतिनिधि सभाकाे बैठक बिहान ११ बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनुहुनेछ भने साे पश्चात सरकारकाे नीति तथा कार्यक्रम निर्णयार्थ पेश हुँदैछ । बैठकमा राष्ट्रपतिले […]

संघीय संसदकाे दुवै सदनमा सरकारकाे नीति तथा कार्यक्रममाथिकाे छलफल जारी

प्रधानमन्त्रीले राष्ट्रिय सभामा सांसदहरूले उठाएका प्रश्नकाे जवाफ दिनुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार संघीय संसद् अन्तर्गत राष्ट्रिय सभामा सरकारकाे नीति तथा कार्यक्रमका बारेमा सांसदहरूले उठाएका प्रश्नकाे जवाफ दिनुहुने भएकाे छ । गत जेठ ५ […]

मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना

देशभर माैसममा बदली र वर्षाको संभावना रहेकाे जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार लगातार पानी नपरेपनि केहीबेर पर्ने राेकिने फेरि पर्ने हुन सक्छ । महाशाखाले जनाए अनुसार अहिले […]

यो पटक थोरै बोल्ने धेरै गर्ने संकल्प लिएको छु : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसपटकको कार्यकालमा थोरै बोल्ने धेरै गर्ने संकल्प लिएको बताउनुभएको छ । राष्ट्रिय बेपत्ता योद्धा स्मिति दिवसको अवसरमा काठमाडौंको नाँचघरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । कार्यक्रममा नेकपाका […]