मट्टीखान डाडाँमा रेल होइन, पिच बाटो चाँहियो : स्थानीय

कास्की क्षेत्र नम्बर २ का मतदाताहरुले डाडाँमा रेल होईन् घर छेवैको बाटो पिच गरिदिने प्रतिवद्ध गठबन्धनका नेतालाई भोट हाल्ने बताएका छन् । पाँच दलीय गठबन्धनबाट कास्की २ का उम्मेद्वारहरु घरदैलोका क्रममा पोखरा १५ पुग्दा त्यहाँका […]

विपक्षीले रोक्ने कसरत गर्दा पनि बाटोको योजना पर्‍यो, अब सम्पन्न गर्ने जिम्मा: बराल

कास्की क्षेत्र नम्बर ३ मा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार रामजी प्रसाद बराल जीवनले गठबन्धन विरोधीले धेरै रोक्ने कोसिस गर्दा पनि घट्टेखोला धम्पुस बाटोको योजना पार्न सफल भएको दावी गर्नुभएकाे छ । बरालले यो योजना […]

नुवाकाेटमा आमाछोरीकाे विभत्स हत्या, एक जना पक्राउ

नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ बालकुमारीको भङ्गेरीमा आमाछोरीको हत्या भएकाे छ । बीस वर्षीया सम्झना पाण्डे (खतिवडा) र उनकी छोरी तीन वर्षीया कृष्टिना खतिवडाको सोमबार साँझ हत्या भएको प्रहरीले जनाएको छ । मृतककाे शव धारिलो हतियार प्रयोग […]

पोखरामा मुटु अस्पताल निर्माणमा पहल गर्छु : थापा

गण्डकी प्रदेश सभा सदस्य उम्मेद्वार विन्दुकुमार थापाले गण्डकी प्रदेशको राजधानी पोखरामा मुटु अस्पताल निर्माणका लागि पहल गर्ने बताउनुभएकाे छ । गठबन्धनबाट साझा उम्मेदवार कास्की क्षेत्र नं. २(ख) का उम्मेदवार थापाले आफू विजयी भएमा प्रदेशका लागि […]

शिक्षक मर्यादाक्रमको फाइल अघि बढेको छ : शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संघीय शिक्षा ऐन विद्यायन समितिमा पुगेका बताउनुभएको छ । शनिबार गलकोट र बुर्तिबाङमा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारसँग शैक्षिक तथा पेशागत अन्तरक्रिया कार्यक्रममा उहाँले संघीय शिक्षा ऐन विद्यायन समितिमा पुगेको […]