चुच्चे नक्शाबारे दलका आ-आफ्ना दाबी

निर्वाचनकाे पूर्वसन्ध्यामा चुच्चे नक्शाबारे दलहरूले आफ्ना दाबी पेश गर्न थालेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले दार्चुलामा पुगेर नेपालकाे चुच्चे नक्शा आफ्नाे पहलमा बनेकाे बताएपछि सत्ता गठबन्धनका दलहरूले त्यसकाे प्रतिवाद गरेका छन् । दार्चुलामा […]

निर्वाचनपछि जनताको जीवनस्तर बदल्नेछौं : मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जनताको जीवनस्तर बदल्ने गरी काम गर्ने बताउनुभएकाे छ। संविधानमा संशोधन गर्नुपर्ने भन्दै वाग्लुङ २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहनुभएका पाैडेलले बुधबार तमानखोला गाउँपालिका वडा नम्बर ५ र ६ को […]

घान्द्रुक–छोम्रोङमा एमाले उम्मेदवारहरुको घरदैलो

मंसिर ४ को निर्वाचन मिति नजिकिंदै गर्दा नेकपा एमाले कास्की क्षेत्र नम्बर ३ का उम्मेदवारहरुले घरदैलो तथा मतदाताहरुसंगको भेटघाटलाई तिब्रता दिएका छन् । प्रतिनिधी सभा सदस्य दामोदर पौडेल बैरागी र प्रदेश सभा उम्मेदवार राजीव पहारीले […]

पर्यटन प्रवर्द्धनका लागि वेगनास तालमा झोलुंगे पुलः कोईराला

आसन्न प्रदेश सभा निर्वाचनमा ५ दलीय गठबन्धनको तर्फबाट कास्की क्षेत्र नम्बर १ (१) का उम्मदेवार दीपक कोईरालाले पर्यटन प्रवर्द्धनका लागि वेगनासमा पनि झोलुँगे पुल निर्माण गरिने वताउनुभएकेा छ । मंसिर ४ गते हुन लागेको निर्वाचन […]

आचार संहिता पालना नगरे कार्वाही गर्ने निर्वाचन कार्यालय गण्डकीको चेतावनी

प्रदेश निर्वाचन कार्यालय गण्डकीले आचार संहिता पालना भए नभएकोबारे अनुगमन गरेको छ । गत असोज १२ गतेदेखि नै निर्वाचन आयोगले निर्वाचन आचार संहिता लागू गरिसकेको छ । निर्वाचन प्रचार प्रसारमा विभिन्न राजनीतिक दल तथा उम्मेदवारहरुले […]