सर्वाेच्च अदालतद्वारा रेशम चाैधरीलाई जन्मकैद गर्ने उच्च अदालतकाे फैसला सदर

सर्वोच्च अदालतले रेशम चौधरीलाई टीकापुर हत्याकाण्डमा दोषी ठहर गर्दै जन्मकैदको सजाय गर्ने उच्च अदालत दीपायलको फैसला सदर गरेको छ।  न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले मंगलबार चौधरीलाई जन्मकैदकाे फैसला सदर गरेकाे हाे । चाैधरीकाे मुद्दा […]

माओवादीका पूर्वलडाकूलाई राहत नबाड्न सर्वाेच्चकाे आदेश

सर्वोच्च अदालतले माओवादीका पूर्वलडाकूलाई २ लाख रुपैयाँका दरले राहत दिने सरकारकाे निर्णय कार्यान्वयनमा राेक लगाएकाे छ । सरकारले गरेकाे निर्णय तत्काल कार्यान्वयन नगर्न न्यायाधीश कुमार रेग्मीको इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको हाे। सरकारले तत्कालीन नेकपा (माओवादी) […]

बाल अनुदान अभिवृद्धिका लागि सांसदहरूको जोड

अनुदान/बाल पोषण भत्ता विषयक नीतिगत अन्तरक्रिया कार्यक्रममा सहभागी राष्ट्रिय सभा र प्रतिनिधि सभाका सदस्यहरूले बालबालिकामा लगानी बढाउनु पर्ने विषयमा जोड दिएका छन् । सामाजिक सुरक्षाका विभिन्न दायराहरूमध्ये सबैभन्दा कम लगानी भएको क्षेत्र बालबालिकाको रहेको हुँदा […]

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)मा दर्ता अनिवार्य

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)मा दर्ता अनिवार्य गरेकाे छ । साेमबारदेखि याे प्रणाली लागू गरेको हा्े । वैशाख २६ को मन्त्रिपरिषद् बैठकले एमडीएमएस प्रणाली कार्यान्वयनमा ल्याउने निर्णय गरेसँगै प्राधिकरणले शनिबार सार्वजनिक सूचना जारी […]

निलम्बित एमाले नेता टोपबहादुर रायमाझी पक्राउ

नक्कली भुटानी शरणार्थी बनाएर ठगेको प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा पदीय जिम्मेवारीबाट निलम्बित नेकपा एमाले नेता टोपबहादुर रायमाझीलाई प्रहरीले पक्राउ गरेकाे छ । आइतबार रायमाझीलाई बुढानीलकण्ठ नगरपालिका पासिकाेटबाट पक्राउ गरिएको हाे । प्रहरी प्रधान कार्यालयकाे बिशेष टाेलीले […]