भारतको ओडिशामा रेल दुर्घटना, २३३ काे मृत्यु सयाैं घाइते

भारतको पूर्वी क्षेत्रमा पर्ने ओडिशा राज्यको बालासोर जिल्लामा रेल दुर्घटना भएकाे छ । बालासाेर नजिकै शुक्रबार भएको एउटा साे रेल दुर्घटना भयानक थियाे । उक्त दुर्घटनामा परी २२३ यात्रुको मृत्यु भएको छ भने दुर्घटनामा परी […]

प्रधानमन्त्रीकाे भारत भ्रमणमा विद्युत व्यापार र हवाइ रूट मुख्य एजेण्डा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे भारत भ्रमणका क्रममा नेयालले विद्युत व्यापार, प्रसारण लाइन, हवाई रुट र कनेक्टिभिटी लगायतका एजेण्ड प्रमुखताका साथ उठाउने भएकाे छ । प्रधानमन्त्री बनेकाे ५ महिनापछि प्रचण्ड पहिलाे विदेश भ्रमणमा निस्कन लाग्नुभएकाे हाे […]

आज गणतन्त्र दिवस

आज जेठ १५ अर्थात् गणतन्त्र दिवस । गणतन्त्र दिवस २०८० को अवसरमा विभिन्न कार्यक्रमहरू गरी मनाइँदैछ । राष्ट्रपति, प्रधानमन्त्री विभिन्न राजनीतिक पार्टीका शीर्ष नेताहरूले सन्देश जारी गर्दै गणतन्त्र दिवसकाे शुभकामना व्यक्त गर्नुभएकाे छ । प्रधानमन्त्री […]

भ्रष्टाचारविरूद्ध अझै ठूला एक्शन लिनुपर्नेछः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरूद्धको अझै ठूला एक्शन लिन बाँकी रहेकाे बताउनुभएकाे छ । काठकाण्डाैकाे शंकरापुरमा प्रेस सेन्टर नेपालकाे केन्द्रीय साधारणसभामा सम्बाेधनका क्रममा प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरूद्धकाे लडाइँ जनयुद्धको बेलाको भन्दा अझ कठिन रहेकाे बताउनुभएकाे हाे […]

प्रधानमन्त्रीको भारत भ्रमणको तयारी तीव्र

प्रधानमन्त्री पुष्पकमल दाहालको जेठ १७ देखि २० सम्म भारत भ्रमणको तयारी तीव्र पारिएको छ । भ्रमण तालिका निश्चित भएसँगै दुई मुलुकबीच गर्नुपर्ने समझदारी र सम्झौताका एजेन्डा तयारी भइरहेको छ । नेपालले यस भ्रमणका समयमा उठाउने […]