संवैधानिक प्रावधान अनुसार सातवटै प्रदेशकाे बजेट सार्वजनिक गरिएकाे छ । काेशी प्रदेश बाहेक अन्य प्रदेशमा प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गरिएकाे हाे । काेशी प्रदेशमा भने अध्यादेश मार्फत् बजेट ल्याइएकाे हाे । कोशी प्रदेशमा ३६ अर्ब […]
जिल्ला अदालत काठमाडौंले भुटानी शरणार्थी प्रकरणमा १६ जना अभियुक्त थुनामै राखेर मुद्दाकाे निरूपण गर्नुपर्ने आदेश दिएकाे छ । अदालतकाे आदेशसँगै पक्राउ परेका १६ जना कारागार चलान भएका छन् । अदालतकाे आदेशपछि पुर्पक्षका लागि थुनामा पठाइएका […]
आज जेष्ठ नागरिक विरुद्ध दुर्व्यवहार विरुद्ध विश्व चेतना दिवस मनाईँदैछ । हरेक वर्ष जुन १५ तारिखका दिन यो दिवस मनाईन्छ । हिंसाको श्रृंखला बन्द: जेष्ठ नागरिकमाथि हुने लैङ्गिक हिंसा सम्बोधनका लागि नीति नियम र प्रमाणमा […]
प्राविधिक तथा प्रशासनतर्फ पदोन्नति भएकामध्ये ४५ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएकाे छ । नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८० जेठ २९ गतेको निर्णयपछि ४५ जना अधिकृतले दर्ज्यानी चिन्ह प्राप्त गरेका हुन् । […]
वेटीङ एप्लिकेसन वन एक्स बेटमार्फत सट्टाबाजी लगाउन रकम संकलन गर्ने गराउने र क्रोप्टो करेन्सी ट्रेडमा संलग्न रहेको अभियोगमा ५ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली घर भई काठमाडौं चावहिल बस्ने २९ […]