स्व अमृता पाण्डेको स्मृतिमा पाेखरा समावेशी टोलमा वृक्षरोपण

दुई दशकअघि सवारी दुर्घटनामा निधन हुनुभएकी भेषकुमारी पाण्डे (अमृता) को स्मृतिमा आज पोखरामा वृक्षरोपण गरिएको छ ।पोखरा महानगरपालिका—१४ समावेशी टोल प्रवेशमार्ग रिभर साइडमा पाण्डेको स्मरण गर्दै विभिन्न जातका फलफूलका विरुवाहरु रोपिएको हो । स्याङ्जाको स्वरेक […]

कानुन व्ययसायीले आज बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस नगर्ने

जिल्ला अदालत ललितपुरकी नासु प्रेमिका तामाङलाई हातपात प्रकरणले गर्दा कानुन व्यवसायीहरूले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस नगर्ने भएका छन् । नेपाल बार एसोसिएसनले आज देशभर बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस पैरवी नगर्ने कार्यक्रम यथावत राखेको […]

नारायणगढ-मुग्लिन सडक खण्ड सुचारू

पहिरोले अवरूद्ध भएकाे नारायणगढ-मुग्लिन सडक खण्ड सूचारू भएकाे छ । वितेका केहीदिन सडकमाथिबाट खसेकाे पहिराेकाे कारण पटक पटक अवरूद्ध बनेकाे साे सडक खण्ड साेमबार २ बजेदेखि पुनः अवरूद्ध भएकाेमा पहिराे पन्छाएपछि पुनः सञ्चालनमा आएको हाे। […]

आर्थिक विधेयकमाथि छलफल गरिने

संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा आर्थिक विधेयक प्रस्तुत गर्ने र छलफलकाे सम्भावित कार्यसूची छ। आज आर्थिक विधेयक, २०८० माथि छलफल हुने र त्यसमाथि […]

कोशी, लुम्बिनी र सुदुर पश्चिममा चट्याङ्ग सहित भारी वर्षाकाे संभावना

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आँशिक देखि सामान्य बदली  रहेको छ। महाशाखाले आज राती […]