नक्कली भुटानी शरणार्थी प्रकरणः प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाउँदै

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाउँदै छ।  तीन वटा कसुरमा मुद्दा दर्ता गर्नुपर्ने रायसहित प्रतिवेदन बुझाउन लागिएकाे प्रहरीले जनाएकाे छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालका अनुसार […]

संविधानमा माैलिक अधिकारः तर छैन हावा स्वच्छ

उत्तम श्रेष्ठ म एक सर्वसाधारण नेपाली नागरिक । मेरो देशको संविधानमा स्वच्छ हावामा सास फेर्न पाउने कुरा मौलिक हकको रुपमा राखिएको छ । तर म बसेको शहरको हावा स्वच्छ छैन् । गतबर्ष अर्थात सन् २०२२ […]

मदन–आश्रित दिवसः वामपन्थी शक्तिबीच सहकार्य हुने प्रधानमन्त्रीकाे विश्वास

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मदन–आश्रित दिवसले कम्युनिष्ट तथा वामपन्थी शक्तिबीच सहकार्य गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएकाे छ । ३० औं मदन–आश्रित स्मृति दिवसका अवसरमा सामाजिक सञ्जाल मार्फत् सन्देश जारी गर्दै उहाँले यस्ताे विश्वास व्यक्त गर्नुभएकाे हाे […]

अन्तर्राष्ट्रिय दूरसञ्चार दिवस: रोमिङ महसुलमा भारी मात्रामा कटाैति

नेपाल टेलिकमले भारत र थाइल्याण्डमा आफ्नो नेटवर्कका सिम प्रयाेग गर्दा लाग्ने राेमिङ सेवाकाे शुल्क घटाएकाे छ । टेलिकमका प्रिपेड तथा पोष्टपेड सिम प्रयाेगकर्तासँग ति मुलुकबाट फाेन गर्दा वा रिसिभ गर्दा लाग्ने रोमिङ सेवाको शुल्कमा भारी […]

डिजेलकाे मुल्य घट्याे, पेट्राेलकाे यथावत

नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १०/१० रुपैयाँ घटाएको छ भने पेट्रोलको मूल्य भने यथावत राखेको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले अघिल्लो पटकको मूल्यभन्दा डिजेलमा प्रतिलिटर ८ रुपैयाँ १३ पैसाका दरले घटाएर पठाएपछि निगमले […]