सरकारले साेमबार बसेकाे मन्त्रि परिषद् बैठकका निर्णय सार्वजनिक गरेकाे छ । निर्णय अनुसार विश्व बैंकबाट यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने २७५ मिलियन अमेरिकी डलर (करिब रु. ३५ अर्ब) सहुलियतपूर्ण ऋण सहायता […]
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशकाे राजधानी छिट्टै राप्ती उपत्यकामा स्थापना हुने बताउनुभएकाे छ । मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेशको राजाधनी प्रदेशसभाबाट नै पारित भइसकेकोले यही सरकारले देउखुरी उपत्यकामा लगेरै स्थापना गरिने बताउनुभएको छ […]
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ नेता ली चान्शुबीच भेटवार्ता भएको छ। सङघीय संसद् भवन नयाँ बानेश्वरमा आज बिहान भएको भेटवार्तामा द्विपक्षीय हित र आपसी चासोका बारेमा छलफल भएको बताइएको छ […]
नेपाल र चीनबीच ६ बुँदे अन्तर संसदीय सहयोगसम्बन्धी समझदारी भएको छ । सभामुख अग्नि सापकोटा र नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकांग्रेसका प्रमुख ली चान्सुले समझदारीमा हस्ताक्षर गर्नुभएकाे हाे । ली नेपाल भ्रमणका लागि सोमबार […]
गोरखा मिलन समाज पोखराको अध्यक्षमा युवा व्यवसायी कोपिला श्रेष्ठ निर्वाचित हुनुभएको छ । शनिवार भएको २३ औं साधारणसभा तथा १२ औं अधिवेसनबाट कोपिला श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति छानिएको हो । समितिको उपाध्यक्षमा अग्रिम श्रेष्ठ, महासचिवमा […]