पछिल्लो २४ घण्टामा १ सय ६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ७४६ परीक्षणमा १६३ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयले १ हजार ७ सय […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदको दुवै सदनबाट दोस्रो पटक पारित भई प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक अब राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने बताउनुभएकाे छ । राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण हुने विश्वास व्यक्त गर्दै प्रचण्डले नागरिकता […]
बेलायतकी महारानी एलिजावेथको ९६ वर्षकाे उमेरमा निधन भएको छ। महारानी एलिजावेथको स्कटल्यान्डमा रहेको बालमोरल क्यासलमा निधन भएको बिबिसीले जनाएको छ। बिहीबार बकिङ्हम प्यालेसले एउटा वक्तव्य जारी गर्दै महारानी एलिजावेथको स्वास्थ्यमा समस्या देखिएकाले चिकित्सकले निगरानी गरिरहेका बताएको थियो। […]
सत्ता गठबन्धनको सिट बाँडफाटमा दलहरूले धेरै सिटकाे दाबी गरेपछि सहमति जुट्न सकेकाे छैन् । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँडमा सहमति जुटाउन दलहरूले कार्यदल बनाएका थिए । कार्यदलमा सहमति जुटन […]
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्कालीन आफ्नाे नेतृत्वकाे सरकारले जनयुद्धका शहीदहरूलाई राष्ट्रिय शहीद घाेषणा गर्ने निर्णय गरेपनि साे माइन्युट नै गायब बनाइएकाे बताउनुभएकाे छ । बिहीबार शहीद सुरेश वाग्ले […]