वाइसियल अध्यक्षमा सुवाेध सेर्पाली चयन

योङ कम्युनिष्ट लिग (वाइसिएल) नेपालको दोस्रो राष्ट्रिय भेलाबाट अध्यक्षमा सुबोध सेर्पाली अध्यक्षमा निर्वाचित हुनुभएकाे छ । नेकपा माओवादी केन्द्र निकट वाइसियलकाे काठमाण्डाैमा भएकाे भेलाले सेर्पालीलाइ अध्यक्षमा चयन गरेकाे हाे । त्यस्तै बरीष्ठ उपाध्यक्ष ज्ञानेन्द्र बहादुर […]

प्रदीप गिरिको राजकीय सम्मानका साथ अन्त्येष्टि

 नेपाली कांग्रेसका नेता प्रदीप गिरिको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । आइतबार दिउँसो पशुपति आर्यघाटमा गिरीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । नेपाल सरकारले विशिष्ट व्यक्तिहरूकाे अन्त्येष्टीमा राजकीय सम्मान दिन सक्ने ब्यवस्था छ […]

माओवादी केन्द्रमा ७ नेताकाे महासचिवमा दावी

नेकपा माओवादी केन्द्रले पदाधिकारी टुंगाे लगाउने भने पनि शुक्रबार पनि टुंगाे लाग्न सकेन । महासचिवमा ७ नेताले आफ्नो दाबेदारी पेश गरे पदाधिकारी चयन पेचिलाे बनेकाे छ । स्थायी कमिटी बैठकमा देव गुरुङ, वर्षमान पुन, जनार्दन […]

माओवादी केन्द्रको स्थायी कमिटी बैठकः पदाधिकारी चयन गरिदैं

नेकपा माओवादी केन्द्रले महाधिवेशन भएकाे ८ महिनापछि पदाधिकारी चयन गर्न लागेकाे छ । पार्टीको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी चयनका लागि नाम प्रस्ताव गर्ने बताइएकाे छ । शुक्रबार बिहान पार्टी केन्द्रीय कार्यालयमा […]

जनप्रिय बहुमुखी क्याम्पस स्वच्छ प्रतिष्प्रर्धाको केन्द्र बनाउन मन्त्री बरालको सुझाव

गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बराल जीवनले पोखराको जनप्रिय बहुमुखी क्याम्पस स्वच्छ प्रतिष्प्रर्धाको केन्द्र बनाउन सुझाव दिनु भएको छ । नवनियुक्त क्याम्पस प्रमुख लोकराज भण्डारीलाई विहिबार एक समारोहका बिच पदस्थापन गराउदै मन्त्री बरालले उक्त कुरा […]