नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशमाथि सानदार जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा नेपालले बंगलादेशलाई ३–१ गोल अन्तरले हराएको हो । सानदार जितका लागि अन्जन विष्टकाे ह्याट्रिकले भूमिका खेलेकाे हाे । […]
अनुसन्धानकाे क्षेत्रमा क्रियाशील राष्ट्रिय आविष्कार केन्द्रले वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालन गर्ने भएकाे छ । अर्थ मन्त्रालयमा भएकाे सम्झाैता अनुसार आविष्कार केन्द्रले सरकारी स्वामित्वमा रहेकाे कृषि औजार कारखाना सञ्चालन गर्ने भएकाे हाे । १० वर्षका […]
गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले नेपालको राजनीतिलाई अपराधिकरण र भ्रष्टीकरण हुनबाट बचाउन समयमै सचेत हुनुपर्ने बताउनुभएको छ । बराल वंश प्रतिष्ठान पश्चिमाञ्चल समन्वय समितिको मंगलबार पोखरामा सम्पन्न भएको छैटौैं बार्षिक साधारण […]
पोखरा महानगरपालिकामा २०७२ साल बैशाख १२ गतेको विनासकारी भूकम्पका कारण घर भत्किएका लाभग्राहीले सरकारले उपलब्ध गराएको अनुदान अझै नपाएको गुनासो गरेका छन् । राष्ट्रिय पुन:निर्माण प्राधिकरण मार्फत् सरकारले भूकम्प पीडितहरुलाई अनुदान रकम उपलब्ध गराएको थियो […]
सरकारले सार्वजनिक यातायालाइ सुरक्षित र व्यवस्थित गर्न एक समिति गठन गरेकाे छ । असाेज ७ गते बसेकाे मन्त्रिपरिषद् बैठकले सार्वजनिक यातायात व्यवस्थित गर्न यस्ताे समिति गठन गर्ने निर्णय गरेकाे हाे । समितिले टाइम कार्ड, सवारी […]