नारायणगढ–मुग्लिन सडकखण्डमा ठूलाे पहिरो खसेकाे छ । पहिराे ठूलाे भएकाले पन्छाउन समय सडक डिभिजन कार्यालय चितवनले जनाएकाे छ । सोमबार राति करिब ८ः०० बजेतिर नाम्सी पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो। चार […]
संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यताप्राप्त दलहरूकाे बैठक बस्दैछ । सुन तस्करी प्रकरणकाे छानविनका सम्बन्धमा प्रतिपक्षी दल र सत्ता पक्षवीचकाे असमझदारीले गर्दा संसद बैठक निरन्तर अवरूद्ध छ । संसदको अवरोध खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले […]
नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाइँँदै छ । हरेक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइने नागपञ्चमीपछि हिन्दू धर्मावलम्बीका चाडबाडको याम सुरु हुने गर्दछ । प्रायः साउन महिनामा पर्ने नागपञ्चमी यसवर्ष साउनमा अधिकमास परेका […]
प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो एक बजे संसद भवन नयाँबानेश्वरमा बस्न लागेको हो । संसदमा सत्ता पक्ष र प्रतिपक्षी दलकाे सुन प्रकरण छानविनका सम्बन्धमा देखिएकाे असमझदारीका कारण सूचारू हुने संभावना […]
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ६० किलो सुन प्रकरणको अनुसन्धान गर्न राज्यका नियमित संयन्त्र नै प्रयाप्त हुने बताउनुभएकाे छ । प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति गठनकाे माग गरिरहेका बेला सरकारले भने त्यस्ताे समिति […]