माओवादी केन्द्रकाे दल नेता प्रचण्ड, प्रमुख सचेतकमा हितराज पाण्डे चयन

नेकपा माओवादी केन्द्रले संसदीय दलको नेता पुष्पकमल दाहाल(प्रचण्ड) र प्रमुख सचेतकमा हितराज पाण्डेलाई चयन गरेकाे छ । राष्ट्रियसभामा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ दल नेता चयन हुनुभएकाे छ भने प्रमुख सचेतकमा गोपी अछामी र सचेतकमा गंगा […]

गण्डकी प्रदेशसभाः ज्येष्ठ सदस्यकाे सपथ तय

गण्डकी प्रदेश प्रमुखकाे कार्यालयले गण्डकी प्रदेशसभाका ज्येष्ठ सदस्यकाे सपथकाे तालिका तय गरेकाे छ । प्रदेश प्रमुखकाे कार्यालयले पाैष १३ गते बिहान ११ बजे प्रदेसभाका ज्येषठ सदस्यकाे सपथकाे तालिका तय गरेकाे हाे । ज्येष्ठ सदस्यले सपथ […]

कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित

नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित हुनुभएकाे छ । महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गर्दै देउवा दलको नेतामा निर्वाचित हुनुभएकाे हाे । देउवाले ६४ मत पाउँदा गगनले २५ मत प्राप्त गर्नुभयाे । […]

कांग्रेसको संसदीय दलको नेता चयनका लागि मतदान हुँदै

सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका मतदान शुरू भएकाे छ । पार्टी संसदीय दलकाे कार्यालय सिंहदरबारमा मतदान मार्फत दल नेता चयन गर्न लागिएकाे हाे । संसदीय दलको नेतामा प्रधानमन्त्री एवं […]

एमालेमा अध्यक्ष केपी शर्मा ओली दल नेतामा निर्विरोध

नेकपा एमालेको संसदीय दलको नेतामा अध्यक्ष केपी शर्मा ओली चयन हुनुभएकाे छ । मंगलबार बसेको संसदीय दलको बैठकबाट अध्यक्ष ओली निर्विरोध चयन हुनुभएकाे हाे । उपाध्यक्ष विष्णुप्रसाद पौडेलको प्रस्ताव र अर्का उपाध्यक्ष सुवास नेम्वाङको समर्थनमा […]