गण्डकीका सभामुख खगराज अधिकारीले प्रदेशसभामा विश्वासकाे मत प्राप्त गर्नुभएकाे छ । विश्वासकाे मत दिन नेपाली कांग्रेसलाई समेत आग्रह गरेपनि कांग्रेसले भने विपक्षमा मतदान गर्याे । अधिकारीलाई नेकपा एमालेका २१, नेकपा माओवादी केन्द्रका ८ र राप्रपाका […]
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्तकला क्षेत्र नेपालको मौलिक क्षेत्र भएकाले यसलाई सातवटै प्रदेशमा बिस्तार गर्ने बताउनुभएको छ। शुक्रबार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४२ औं वार्षिक साधारण सभालाई सम्वोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो। […]
पोखराको अमरसिंह चौरमा जारी एघारौं पोखरा महोत्सवबाट पोखरामा निर्माणाधिन चिडियाखानाको अवलोकनको लागि निःशुल्क बसको ब्यवस्था गरिएको छ । महोत्सवमा आउने दर्शकले टिकट काटेर महोत्सवको अवलोकन संगै महोत्सव स्थलबाट दिउसो एकबजे र चार बजे गरी दुई […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच मन्त्रालय बाँडपफाँडका विषयमा छलफल भएकाे छ । विहीबार साँझ भएकाे भेटवार्तामा संघीय सरकारको मन्त्रालय भागवण्डा र प्रदेश सरकारको भागवण्डाको […]
उच्च अदालतले पाटनले राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई २० लाख धराैटी र बिभिन्न शर्त पालना गर्ने गरी थुना मुक्त गर्न आदेश दिएको छ। पीडित नाबालिग र निजका नातेदार लगायतसँग सम्पर्क गर्न नपाउने, विदेश जान […]