आज माघ १६ गते मनाइने सहिद दिवस मनाइँदैछ । राणा शासन विरूद्धकाे आन्दाेलनमा सहादत प्राप्त गर्ने सहिदहरूसहित प्रजातन्त्र स्थापना एवं पुन:स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध माघ १६ गते […]
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालका लागि गृह मन्त्रालय आफैंसँग राख्नुहुने भएकाे छ । सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेपछि लामिछाने पदमुकत हुनुभएकाे छ । अदालतकाे फैसलाका कारण पदमुक्त भए पनि लामिछानेले […]
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रतिनिधिसभा सदस्य हुन अयाेग्य ठहर भएसँगै साे दलले नेतृत्वबारे निर्णय लिएकाे छ । नागरिकता सम्बन्धि मुद्दामा प्रक्रिया पुरा नभएकाे सर्वाेच्चकाे ठहरसँगै रवि लामिछानेकाे पार्टीकाे सभापति, संसदीय दलकाे नेता, उपप्रधान […]
सर्वाेच्च अदालतले गृहमन्त्री रवि लामिछानेको मन्त्री एवं सांसद पदका लागि अयाेग्य भएकाे ठहर गरेकाे छ । सर्वोच्च अदालतले नागरिकता पुर्नप्राप्तिका लागि कानुनले तोकेको पक्रिया पुरा नगरेको भन्दै निज सांसद पदमा रहन नमिल्ने फैसला सुनाएकाे हाे […]
नेकपा (माओवादी केन्द्र) भित्र राष्ट्रपतिको चुनावमा राष्ट्रिय सहमति खाेज्ने बिषयमा छलफल गरेकाे छ । बिहीबार बसेको स्थायी कमिटी बैठकमा कांग्रेसले समेत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएपछि राजनीतिमा नयाँ परिस्थिति सिर्जना भएकाे धारणा नेताहरूले राखेका थिए । […]