सुर्खेतमा ५ जना सवार गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । बा.प्र.०१०२६ च ९२१३ नं.को डबल क्याप हाइलेक्स गाडी वीरेन्द्रनगर-११ झुप्राखोलास्थित रत्नराजमार्गमा दुर्घटना भएको प्रहरीले जनाएकाे छ […]
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तामाङ लगायत हिमाली, पहाडी आदिवासी जनजातिको राष्ट्रिय ल्होछार पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएकाे छ । प्रधानमन्त्री प्रचण्डले ल्होछारको अवसरमा देश–विदेशमा रहनुहुने सम्पूर्ण ल्होछारप्रेमी दिदीबहिनी, दाजुभाइ सबैलाई सुस्वास्थ्य, समृद्धि, प्रगति र समस्त […]
उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर निर्वाचित हुनुभएकाे छ । रानामगरकाे पक्षमा सत्ता गठबन्धन रहेकाे थियाे । शनिबार इन्दिरालाई उपसभामुखमा निर्वाचित गरियोस् भनी रास्वपाकै सांसद सोबिता गौतमकाे प्रस्ताव बहुमतले पारित भएकाे हाे । […]
नेपाली कांग्रेसका सहमहामन्त्री एवं सांसद बद्री पाण्डेले मुलुकका सामू रहेका विकराल समस्या समाधानका लागि सबै राजनीतिक दलहरुवीचको सहकार्य हुनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेसकी नेतृ मुक्ताकुमारी यादवलाई उपसभामुख पदमा प्रस्ताव गर्दै पाण्डेले यस्तो बताउनुभएको हो […]
गृहमन्त्री रवि लामिछानेले फरार भएका पुराना आरोपीहरू समातिने र नयाँ घटनाका दाेषी फरार हुन नदिने बताउनुभएकाे छ । सामाजिक सञ्जालमा स्टाटस लेख्दै गृहमन्त्री लामिछानेले पुराना ‘फरार’हरु समातिन्छ्न मात्र होइन धेरै नयाँहरु फरार हुन नपाउन् भन्ने […]